
यूएनसीआरपीडी छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श
नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि यूनसीआरपीडीको छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श छलफलको आयोजना गर्यो । छलफलमा राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारी, अपाङ्गता क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधि र अन्य बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि गरी २८ जनाको सहभागिता थियो । कार्यशालामा अधिवक्ता कपिल अर्यालले यूनसिआरपीडीमा महिला र बालिकाका लागि… Read more यूएनसीआरपीडी छायाँ प्रतिवेदन तयारीका लागि सरोकारवालाहरुसँग परामर्श