
अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)ले कोषबाट वित्तिय संस्थामार्फत प्रवाह हुने ऋण स्वीकृतिका लागि सम्झौता गर्दा हरेक वित्तय संस्थाले एकजना अपाङ्गता भएका व्यक्तिलाई ऋण प्रवाह गर्ने गरी सम्झौता गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल अपाङ्ग महिला संघको अगुवाइमा अपाङ्गता भएका व्यक्तिले नेतृत्व गरेका संघसंस्थाका प्रतिनिधिहरुसहित कोषका पदाधिकारीसँग भएको… Read more अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष