सामाजिक सुरक्षा नागरिक समाज संजालको संयुक्त प्रेस विज्ञप्ति
सामाजिक सुरक्षा ऐन २०७५ तथा यसको नियमावली संशोधन नभए सम्मका लागि चौमासिक रुपमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको चौथो किस्ता रकम वितरणलाई सहज बनाई दिनुहुन पनि माग गर्दछौँ ।
सामाजिक सुरक्षा ऐन २०७५ तथा यसको नियमावली संशोधन नभए सम्मका लागि चौमासिक रुपमा प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताको चौथो किस्ता रकम वितरणलाई सहज बनाई दिनुहुन पनि माग गर्दछौँ ।
नेपाल अपाङ्ग महिला संघले अपाङ्ता भएका महिलाहरूलाई विशेष प्राथमिकतामा राखि सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरू को तर्फबाट राज्यका निकायहरू तथा अन्य सरोकारवालाहरूले हाल कोरोना भाईरस विरूद्धको प्रतिकार्यमा अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्दै कार्य गर्न हुनको लागि यो विज्ञप्ति जारी गरेको छ ।
नेपाल अपाङ्ग महिला संघले आफ्नो १०औं अधिवेशन फागुन १०, २०७६ मा सम्पन्न गरेको छ । सो अधिवेशनले आगामी दुई वर्षे कार्याकालको लागि सँस्थाका कार्यकारी पदाधिकारीहरू पनि निर्वाचित गरेको छ ।
नेपाल अपाङ्ग महिला सङ्घको आयोजनामा जेठ ३ गते २०७५ का दिन रामेछापको चिसापानीमा अपाङ्गता समावेसि पुनरस्थापना सम्बन्धी अन्तर्किया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरू, स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षकहरू र अपाङ्गता भएका व्यक्तिहरुसमेत ३३ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अतिथ्यता चिसापानी वडा नं. ८ का वडा सदस्य झनमाया पुलामिले गर्नु… Read more अपाङ्गता समावेशि पु्र्नस्थापना सम्बन्धी १ दिने अन्तर्क्रिया सम्पन्न
नेपाल अपांग महिला संघले १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन सम्पन्न गरेको छ । संघको सो अधिवेशनले निर्मला धितालको अध्यक्षतामा सात सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको छ, जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मीना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन भएका छन् भने समितिको सदस्यहरुमा मैया लम्साल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा चयन भएका छन् । अन्य थप २ सदस्यहरु भने संघको विधान अनुरुप पछि मनोनित गरिने संघले बताइएको छ ।