
हेल्पलाइन सेवा सुरु
नेपाल अपाङ्ग महिला संघले लैङ्गिक हिंसा न्यूनिकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँच पुर्याउने उद्देश्यले हेल्पलाइन सेवा सुरु गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले हेल्पलाइन नम्बर सार्वजनिक गर्नुभयो । नेपाल अपाङ्ग महिला संघले लैङ्गिक हिंसा न्यूनीकरण र हिंसा प्रभावित अपाङ्गता भएका महिला बालिकाको न्यायमा पहुँच… Read more हेल्पलाइन सेवा सुरु