News

शिक्षकहरूलाई सिकाइको विश्वव्यापी ढाँचा सम्बन्धी पुनर्ताजगी तालिम

नेपाल अपाङ्ग महिला संघले सामुदायिक, विशेष र स्रोत विद्यालयमा पढाउने शिक्षकहरूका लागि सिकाइको विश्वव्यापी ढाँचा सम्बन्धी ३ वटा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । काठमाडौंमा तीन चरणमा आयोजना गरिएको तालिमको उद्देश्य  सिकाइको विश्वव्यापी ढाँचाका सिद्धान्तमा आधारित रहेर  उच्च र न्युन प्रविधि प्रयोग गरी बालबालिकाको सिकाईमा विविधता र आवश्यकता सम्बोधन गर्न सहजीकरण गर्नुरहेको थियो । सिकाईको… Read more शिक्षकहरूलाई सिकाइको विश्वव्यापी ढाँचा सम्बन्धी पुनर्ताजगी तालिम

वार्षिक समिक्षा छलफल

नेपाल अपाङ्ग महिला संघको यो वर्ष गरिएको कामका बारेमा समिक्षा गर्न यही माघ १८ र १९ गते गरी दुई दिने समिक्षा तथा योजना तर्जुमा छलफल सम्पन्न भयो । छलफलमा कार्यसमितिका पदाधिकारी, सदस्यहरु र कर्मचारीहरु सहभागि थिए । बैठकको पहिलो दिन नेपाल अपाङ्ग महिला संघका आन्तरिक नीति र पाँच वर्षे रणनीतिका बारेमा  कर्मचारी र कार्यसमितिका सदस्यहरुलाई… Read more वार्षिक समिक्षा छलफल

केस व्यवस्थापन तालिम सम्पन्न

  नेपाल अपाङ्ग महिला संघले काठमाडौंमा आयोजना गरेको तीन दिने केस व्यवस्थापन तालिम  सकिएको छ । कर्मचारी, पालिकास्थित न्यायिक समितिमा कार्यरत सरकारी कर्मचारीहरू र नेपाल अपाङ्ग महिला संघको  कार्यकारी समितिका पदाधिकारी र सदस्यहरूका लागि यो तालिम सञ्चालन गरिएको हो । तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका महिलामाथि हुने हिंसाका घटनाको व्यवस्थित र प्रभावकारी केस व्यवस्थापन, यसको… Read more केस व्यवस्थापन तालिम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)ले कोषबाट वित्तिय स‌ंस्थामार्फत प्रवाह हुने ऋण स्वीकृतिका लागि सम्झौता गर्दा हरेक वित्तय स‌ंस्थाले एकजना अपाङ्गता भएका व्यक्तिलाई ऋण प्रवाह गर्ने गरी सम्झौता गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल अपाङ्ग महिला संघको अगुवाइमा  अपाङ्गता भएका व्यक्तिले नेतृत्व गरेका स‌ंघसंस्थाका प्रतिनिधिहरुसहित कोषका पदाधिकारीसँग भएको… Read more अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बनाउन प्रतिवद्ध छु : देवराज रोका, कार्यकारी उपाध्यक्ष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष

नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति

नेपाल अपाङ्ग महिला संघको २२ औं साधारण सभा तथा ११ औं अधिवेशन सम्पन्न भएको छ । ११  औं अधिवेशनले  टीका दाहालको अध्यक्षतामा संघको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले संघको उपाध्यक्षमा मीना पौडेल, महासचिवमा देवकला पराजुली, सचिवमा सुनिता थापा र कोषाध्यक्षमा शोभा विष्टलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा रश्मि अमात्य, कल्पना… Read more नेपाल अपाङ्ग महिला संघमा नयाँ कार्यसमिति