
स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा अभिमुखीकरण
स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले नेपाल अपाङ्ग महिला संघले एकदिने अनतर्क्रिया तथा अभिमुखीकरण आयोजना गर्यो । अन्तर्क्रियामा बोल्दै बुढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले अपाङ्गता भएका महिलाका सम्पुर्ण सवाललाई सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको भन्दै त्यस्ता सवालहरू के के हुन् नगरपालिकालाई जानकारी दिन आव्हान गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष अनिता… Read more स्थानीय तहको सात चरणको योजना प्रक्रियाका बारेमा अभिमुखीकरण